फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ स्थित माथिल्लो फेदीमा सुकाएर राखिएको चौँरी गाईको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु एक हजार ४०० मा खरिद बिक्री हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
Comments are closed.