तिहारका लागि दियो

सुनसरी ।

सुनसरीको इनरुवा–२ मा तिहारमा बिक्रीका लागि बनाइएको माटाको दियो घाममा सुकाउँदै स्थानीय परमेश्वर पण्डित ।

माटाको दियो खुद्रामा एक दर्जनको १५ देखि २० रुपियाँसम्ममा बिक्री हुने कुमाले बताउँछन् ।

तस्बिर : नवीन गड्तौला /रासस

lcci
You might also like

Comments are closed.