काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ खरिबोट नजिकको फाँटमा तरकारीका खेती गरिएको टनेल । रोग–कीराबाट तरकारी जोगाउन पछिल्लो केही वर्षदेखि टनेलमा तरकारी खेती गर्न थालिएको छ । तस्बिर : राजकुमार पराजुली/रासस
Comments are closed.