मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ ङिस्याङ–१ ढुकुर पोखरीबाट माथिल्लो मनाङतर्फ साइकल यात्रा गर्दै विदेश पर्यटक । पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । तस्बिर : नवीन लामिछाने/रासस
Comments are closed.