मुग्लिन पोखरा सडक विस्तार कार्य अन्तर्गत सडक कालोपत्र गरिँदै

 

दमौली । पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक विस्तार कार्य अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नालामा सडक कालोपत्रको काम अगाडी बढ्दै ।

नालाबाट छिर्कनेसम्मको करिब तीन किलोमिटर खण्ड तिहार अगावै कालोपत्र गर्ने गरी काम अघि बढेको छ ।

तस्बिर:  कृष्ण न्यौपाने/रासस

lcci
You might also like

Comments are closed.