माटोको भकारी

 

कञ्चनपुर ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका(१ सुन्दरीफाँटामा माटोको भकारी बनाउदै स्थानीय महिला ।  अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदै आएका छन ।

अन्न भण्डारण गर्ने आधुनिक प्रविधि भित्रिए पछि परम्परागत रुपमा बनाईने माटोका भकारी (कोठी) को प्रचलन हाल हराउदै जान थालेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरुररासस

lcci
You might also like

Comments are closed.