गोसाइँकुण्ड

रसुवा ।

रसुवा जिल्लामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित गोसाइँकुण्ड । यस कुण्ड आन्तरिक तथा बाह्य पटर्यकका लागि एक आकर्षक गन्तव्य हो ।

विशेष गरी पदयात्रामा रमाउने पर्यटकहरुको रोजाइमा पर्ने यो स्थल समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित छ ।

तस्बिर : अभिषेक राजोपाध्याय/रासस

lcci
You might also like

Comments are closed.