तरकारी बिक्री गर्न बसेका किसान

कञ्चनपुर ।

बेलौरी नगरपालिका– ८ कलकत्तामा शनिबार लागेको हाटबजारमा तरकारी बिक्री गर्न बसेका किसान । प्रत्येक हप्ताको शनिबारका दिन लाग्ने हाटबजारमा स्थानीय किसानले तरकारी, फलफुल, खाद्य सामग्री, मासु, माछा, अण्डालगायत बिक्री गर्दै आएका छन् ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

You might also like

Comments are closed.