पाथीभरामा चढाएका गरगहना

फुङ्लिङ ।

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भक्तजनले चढाएका सुनचाँदीका गरगहना । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीहरुद्वारा विकास समितिको कार्यालयमा अन्य धातु र सुन छुट्याएर राखिएको हो ।

तस्बिरः दिलकुमार लिम्बू / रासस

lcci
You might also like

Comments are closed.