पुल निर्माण गरिँदै

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु गरिँदै ।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले रु एक अर्ब २१ करोडको लागतमा पुल निर्माण गर्न लागेको हो ।

तस्बिर : कृष्ण न्यौपाने/रासस

lcci
You might also like

Comments are closed.