व्यापारिक केन्द्र गमगढी बजार

मुगु ।

हिमाली जिल्ला मुगुको प्रमुख व्यापारिक केन्द्र गमगढी बजार । यहाँ केही वर्ष यता व्यापार व्यवसाय क्रमिक रूपमा घट्दै जाँदा व्यापारी चिन्तित  छन् ।

तस्बिरः नृपेन्द्र बहादुर मल्ल/रासस

You might also like

Comments are closed.