गाजर गोड्दै किसान

नारायणगढ (चितवन) ।

चितवनको भरतपुर महानगरपालिका(१५ श्रीपुरमा प्राङ्गारिक प्रकृयाबाट लगाइएको गाजरमा उम्रिएको झार गोड्दै किसान । यहाँ तीन जना किसानद्वारा संयुक्त रुपमा चार बिगाह जमिनमा गाजर लगाइएको छ ।

तस्बिर : सनद अधिकारी/रासस

You might also like

Comments are closed.