बिक्रीका लागि मेलामा राखिएका चोयाबाट निर्मित सामग्री

गुल्मी ।

माघे सङ्क्रान्ति मेलाको अवसरमा गुल्मीको रिडीमा बिक्रीका लागि राखिएका बाँसको चोयाँबाट निर्माण गरिएका सामग्रीहरु । मेलामा बाग्लुङ, रुकुम र रोल्पासम्मका व्यापारीहरु मेला भर्नका लागि प्रत्यक वर्ष रिडी झर्ने गर्दछन् । मेलामा बाँसका डाली र नाङ्लाको राम्रो माग हुने गर्दछ ।

तस्बिर : जनार्दन घिमिरे/रासस

lcci
You might also like

Comments are closed.