पुस्तक किन्न लाइनमा सर्वसाधारण

 

दमौली ।

तनहुँको सदरमुकाम दमौलीस्थित गण्डकी पुस्तक भण्डारमा बिहीबार पुस्तक खरिद गर्न लाइनमा बसेका सर्वसाधारण  । यही असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएसँगै पुस्तक पसल खोल्न थालिएको छ ।

तस्वीर : कृष्ण न्यौपाने /रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...