बिक्रीका लागि राखिएका ठेकी

सुन्दरहरैँचा ।

मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको काठको ठेकी । दूध जमाएर मोही पार्नका लागि प्रयोग गरिने ठेकी यहाँ १ हजार ५ सयदेखि ३ हजार सम्ममा बिक्री हुने गरेको छ ।

तस्बिर : मणिराम दाहाल/रासस

You might also like

Comments are closed.