बिक्रीका लागि टिपिएको अकबरे खुर्सानी

 

भोजपुर ।

भोजपुर नगरपालिका– ५ बोखिमकी कृषक सङ्गीता प्रधानले बिक्री लागि टिपेर राखेको अकबरे खुर्सानी । यो खुर्सानी स्थानीय बजारमा रु २५० देखि रु ३०० सम्म बिक्री हुने गरेको छ ।

MANASLU

तस्वीर : युवराज विष्ट/रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...