पेट्रोलियम पदार्थ तथा ग्याँसका बुलेट बोकेका सवारीसाधन

 

वीरगञ्ज (पर्सा) ।

वीरगञ्जस्थित एकीकृत जाँचचौकी जानका लागि लामबद्ध मालवाहक पेट्रोलियम पदार्थ तथा ग्याँसका बुलेट बोकेका मालवहाक सवारीसाधन । एकीकृत जाँचचौकी ११५ विघा क्षेलफलमा फैलिएको छ ।

तस्बिर : हिमाल लम्साल / रासस

You might also like

Comments are closed.