बगरमा चर्दै भेडाच्याङ्ग्रा

मुस्ताङ ।

मुस्ताङको थासाङ गाउँपालिका(२ सिर्कुङ गाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका भेडाच्याङ्ग्रा । कृषकहरु हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाइबस्तु र भेडाच्याङ्ग्राको घाँसको रुपमा प्रयोग गर्ने गर्छन् ।

तस्बिरः सुशीलबाबु थकाली/रासस

lcci
You might also like

Comments are closed.