हिउँ नपरेकाले फस्टाउन सकेन मुगुमा गहुँ बाली

मुगु ।

यस वर्ष माघ महिना सकिन लाग्दासम्म पनि हिउँ नपरेकाले मुगुको छायानाथ रारा नगरपालिका वडा नं २ मा रहेको चयनजिउलोस्थित जमिनमा लगाइएको फस्टाउन नसकेको गहुँ र जौं बाली ।

तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

You might also like

Comments are closed.