बिरामीलाई बोकेर स्वास्थ्य संस्था लगिदै, कहिले बन्ला गाउँमा स्वास्थ्य संस्था

जाजरकोट ।

आठबीसकोट नगरपालिका च्यामिरकोट रुकुम पश्चिमबाट बिरामीलाई ४ घण्टा बोकेर जाजरकोट भेरी नगरपालिका–१ स्थित रिम्ना मेडिकलमा उपचारका लागि ल्याइँदै गरेका बिरामी । गाउँमा स्वास्थ्य संस्था नहुँदा बोकेर टाढाको स्वास्थ्य चौकीमा उपचकारका लागि लानुपरेको छ ।

तस्वीर : हेमन्त केसी/रासस

lcci
You might also like

Comments are closed.