लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–४ मा राजन गुरुङले व्यावसायिकरुपमा गरेको मौरीपालन । उनले हाल २३० वटा मौरीको घारमा मौरी पालेर व्यवसाय सुरु गरेका हुन्। तस्बिरः जनक श्रेष्ठ/रासस
Comments are closed.