रसुवा । भोटेकोशी बाढीले पक्किपुल बगाएपछि आवतजावतमा अवरोध हुँदा गोसाइकुण्ड-६ धुन्चेबाट आमाछोदिङमो गाउँपालिका-१ हाकुमा स्थानीयका लागि ड्रोनमार्फत राहत सामाग्री पठाइँदै । तस्बिर: सरस्वती न्यौपाने/ रासस
Comments are closed.