तुलसीपुर । रुकुम–पश्चिम चौरजहारी नगरपालिका वडा नं ६ खागलमा स्टेचरमा राखेर विरामी लैजाँदै गरेका युवाहरु । ग्रामीण क्षेत्रमा अझै पनि प्रभावकारी सडक सञ्जाल नहुँदा स्टेचरमा राखेर विरामीलाई अस्पतालसम्म लैजानु पर्ने अवस्था छ । तस्वीर : दीपक बोहरा, रासस
Comments are closed.