कुटनीतिक नियोगका प्रतिनिधि अपिहिमाल भ्रमणमा

दार्चुला ।

दार्चुलाको अपिहिमाल गाउँपालिकामा पुगेका नेपालका लागि फिनल्याण्डका राजदूत परत्ती एन्टिनेन र नेपालका लागि युरोपेली संघका प्रतिनिधिलगायत । गाउँपालिकामा सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गर्न कुटनीतिक नियोगका प्रतिनिधि अपिहिमाल पुगेका छन् । ।

तस्वीर : नरेन्द्रसिह कार्की, रासस

You might also like

Comments are closed.