डुङ्गामा रमाए पर्यटक

 

देउखुरी ।

घोराही–१ मा रहेको धार्मिक एवं पर्यटकीय ठाउँ बा¥हकुने तालमा आधुनिक फाइबरको डुङ्गा सञ्चालनमा आएकोपछि त्यहाँ पुग्ने जो कसैलाई पनि डुङ्गा चढेर घुम्ने रहर हुन्छ ।

photo

तस्वीर : रञ्जिता अधिकारी, रासस

lcci
You might also like

Comments are closed.