खेतमा उम्रेको जलकुम्भी उखेल्दै किसान

 

कञ्चनपुर ।

बेलौरी नगरपालिका–६, भुराकोटको पुरैना ताल छेउस्थित खेतमा उम्रिएको जलकुम्भी हटाउँदै किसान । जलकुम्भीले पुरैना ताल र स्थानीयवासीको खेत पुरै ढाकेको छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

lcci
You might also like

Comments are closed.