यात्रुको प्रतिक्षामा रिक्सा चालक

 

काठमाडौं ।

काठमाडौंको इन्द्रचौकमा यात्रुको प्रतिक्षामा बसेका रिक्सा चालक । चिसो मौसममा रिक्सामा यात्रा गर्ने यात्रु कमै भेटिने चालक बताउँछन् ।

तस्वीर : विमलबहादुर विष्ट/रासस

lcci
You might also like

Comments are closed.