कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा बस्दै आएका भारतीय कुमाले माटाका भाँडा निर्माण गर्दै । आफूले बनाएका माटाका भाँडा बिक्री गरेर जीविका चलाउँदै आएको उनि बतँँउछन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
Comments are closed.