नदीमा पुल नहुँदाको सास्ती

 

कञ्चनपुर ।

कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नु पर्ने अवस्था रहेको छ ।

तस्वीर :  राजेन्द्रप्रसाद पनेरु/रासस

lcci
You might also like

Comments are closed.