चामलका लागि नागरिकता

 

सिमकोट ।

हुम्लाका नागरिकले चार केजी चामलका लागि नागरिकता पेश गर्नुपर्ने । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन महिनापछि चामल वितरण गरेपछि पालो पर्खिंदै गरेका सर्वसाधारण ।

तस्वीर :दाने बोहरा/रासस

You might also like

Comments are closed.