भन्सारमा थन्किएका मोटरसाइकल

 

भजनी ।

कैलालीको सत्ती भन्सार कार्यालयको परिसरमा थन्किएका मोटरसाइकल । कारबाहीमा परेका र कागजात नभएका वर्षौंदेखि भन्सार कार्यालयमा थन्किएका मोटरसाइकलको लिलाम प्रक्रियाअगाडि नबढाइँदा राम्रो मूल्य पर्ने मोटरसाइकल पनि कवाडी बन्दै गएका छन् ।

तस्वीर : झलनाथ खनाल/रासस

lcci
You might also like

Comments are closed.