सडकको बिचमा बिजुलीका पोल, दुर्घटनाको जोखिम

 

म्याग्दी ।

म्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–७ मङ्गलाघाटको बीच सडकमा रहेका बिजुलीका पोल । सडकको क्षेत्राधिकारभित्र रहेका बिजुलीका पोल स्थानान्तरणमा ढिलाई हुँदा सडक निर्माण प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

तस्वीर : सन्तोष गौतम/रासस

lcci
You might also like

Comments are closed.