दस वर्षअघि निर्माण थालिएको पुल सम्पन्न नहुँदा झोलुङ्गेपुलबाट मोटरसाइकलमा यात्रा

पाँचथर ।

पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिका जोड्ने तमोर नदीस्थित लुबुघाटमा झोलुङ्गेपुलबाट मोटरसाइकलमा यात्रा गर्दै नागरिक । लुबुघाटमा १० वर्ष अघि निर्माण गर्न थालिएको पुलको काम पूरा नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् ।

तस्बिर : रवीन्द्र काफ्ले/रासस

lcci
You might also like

Comments are closed.