बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३, खिरेगाउँका महिला वनबाट दाउरा घर ल्याउँदै । गाउँघरमा दाउरा खाना पकाउन र गाईवस्तुलाई कुँडो पकाउन प्रयोग गरिन्छ । तस्बिरः विनोद सिंह विष्ट/रासस
Comments are closed.