दाउराको जोहो

बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिका–३, खिरेगाउँका महिला वनबाट दाउरा घर ल्याउँदै । गाउँघरमा दाउरा खाना पकाउन र गाईवस्तुलाई कुँडो पकाउन प्रयोग गरिन्छ ।

 

तस्बिरः विनोद सिंह विष्ट/रासस

You might also like

Comments are closed.