गलेश्वर । म्याग्दीको बेनी नगरपालिका- २ बगरफाँटमा म्याग्दी नदी कटानका कारण जोखिममा परेको बगरफाँट गाउँको संरक्षणका लागि सुरु गरिएको तटबन्धको कार्य पुरा नहुँदा जोखिम अझै टरेको छैन । तस्वीर : ध्रुबसागर शर्मा, रासस
Comments are closed.