लगाइ नसक्दै भत्कियो अस्पतालको पर्खाल

 

खोटाङ ।

लगाइ नसक्दै भत्किएको जिल्ला अस्पताल खोटाङको टेवा पर्खाल । पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको अस्पताल सङ्घीय सरकारको करीब रु २१ करोडको लागतमा ५० शय्या बनाउने गरी स्तरोन्नति शुरु गरिएको हो ।

photo

तस्वीर केदार मगर, रासस

lcci
You might also like

Comments are closed.