जाजरकोट ।
कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १० जिल्लाका खानेपानी तथा अन्य बस्तुको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशाला ठाउँको अभावमा प्रयोगमा ल्याउन समस्या । अहिले सुर्खेतस्थित भौतिक पूर्वाधार निर्देशनालयको एक कुनामा प्रयोगशालाका सामग्री थन्क्याएर राखिएको छ ।
तस्वीर : हेमन्त केसी/रासस
Comments are closed.