माटोको भाडामा सगुन

 

खाँदबारी ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा माटोको भाडामा राखिएको खाने कुरा । यहाँ राई, गुरुङलगायतका जनजातिहरुले बिहे, पूजालगायतका धार्मिक कार्यक्रमका आउने पाहुनाका लागि माटोको भाडामा राखिएको सगुन खान दिने परम्परा छ ।

तस्वीर : भविन कार्की, रासस

lcci
You might also like

Comments are closed.