खांदबारी । गृह जिल्ला भोजपुर जाने क्रममा मंगलबार अरूण नदीमा फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै । मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिरः सुजन बज्राचार्य÷रासस
Comments are closed.