प्रशासकीय केन्द्र साल्दाङ गाउँ

 

जाजरकोट ।

शे फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङ गाउँ । अहिले यहाँ उवा र आलु लगाउने बेला भएको छ ।

शे फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङमा अवस्थित पौराणिक महत्वको सामये छोइलिङ गुम्बा । यहाँका अधिकांश मानिस पूजादेखि बिरामी भएमा लामासँग उपचारका लागि सहयोग माग्छन् ।

तस्बिरः हेमन्त केसी/रासस

lcci
You might also like

Comments are closed.