डोको बेच्न जाँदै महिला

 

कञ्चनपुर ।

शुक्लाफाटाँ नगरपालिका– १० झलारी बजारमा डोको बेच्नका लागि जाँदै महिला । परम्परागत सीपको प्रयोग गरी दलित समुदायका महिलाले डोकोलगायत सामग्री तयार गरी आम्दानी लिँदै आएका छन् ।

jutta mela

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

You might also like

Comments are closed.