बाढीले निर्माणाधीन पक्की पुलमा क्षति

मध्यपुर थिमि ।

मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पु¥याएको क्षति ।

यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो । ठेक्केदारको लापरवाही ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ ।

तस्वीर : रत्न श्रेष्ठ/रासस

You might also like

Comments are closed.