जब साँझ पर्दै जान्छ…

 

कुश्मा ।

पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्रे अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ ।

तस्बिर : सुमनजङ्ग थापा/रासस

lcci
You might also like

Comments are closed.