दसैंलाई लक्षित गरी बजारतर्फ ल्याइँदै भेडा

बेनी । मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेडाहरु दसैंलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै ।

हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दसैंलगायतका ठुला चाडपर्वमा धेरै खपत हुनेगर्छ ।

तस्बिर : कमल खत्री/रासस

You might also like

Comments are closed.