सुनको झ्याल

भक्तपुर (मध्यपुर थिमि) ।

मध्यपुर थिमि–७ नगदेश अवस्थित ऐतिहासिक सिद्धि गणेश द्यः छेँ (सिद्धगणेश देवता घर) मा राखिएको सुनको झ्याल ।  उक्त झ्याल करिब ३०० वर्ष पहिला निर्माण गरिएको स्थानीयको अनुमान छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

lcci
You might also like

Comments are closed.