रंगिन छाताले सजाइएको दोलालघाट बजार

दोलालघाट ।

रंगिन छाताले सजाइएको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं १० दोलालघाट बजारक्षेत्र । पर्यटकलाई आकर्षण गर्न बजार क्षेत्रमा छाताले सजाइएको हो ।

तस्बिरः पेमा लामा/रासस

You might also like

Comments are closed.