सुन्दरहरैँचा । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित पचरूखीमा किसानले लगाएको कालो वास्मती धान । एक कठ्ठामा करिब २ मन (८० केजी) को हिसाबले फल्ने यो धान यहाँ प्रतिमन रू ४ हजार तथा चामल मनको रू ८ हजार सम्ममा बिक्री हुने गरेको छ । तस्बिर : मणिराम दाहाल/रासस
Comments are closed.