जल यात्रा कि स्थल यात्रा ?

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ९, आरुबारीमा सडकमा जमेको पानीको दह । मेलम्ची खानेपानी आयोजनाको पानीपोखरी निर्माण भएको स्थल अघिको यो सडक वर्षौँदेखि जीर्ण छ ।

सडक कालोपत्रका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ग्राभेल बिच्छ्याए पनि काम पूरा नहुँदा सवारी र यात्रुले सास्ती भोग्नु भएको छ ।

तस्बिरः पूर्णप्रसाद मिश्र/रासस

You might also like

Comments are closed.