ARTHIK AWAJ ARTHIK AWAJ - Arthik News Portal from Nepal, Ecomony, Business, Audio, Video, Interview, Profile, Product, Tourism, Automobiles, Service News, Science, Social,

  • गृह पृष्ठ
  • बैंक तथा वित्तीय
  • बजार
  • अटो आवाज
  • अन्तर्वार्ता
  • पर्यटन
  • सेयर बजार
  • समाचार
  • ENGLISH
Arthik Awaj
  • Home
  • Hot-news
  • खानेपानीको समस्या कहिले हुन्छ समाधान ?
ncell
NCELL – Mobile

खानेपानीको समस्या कहिले हुन्छ समाधान ?

आर्थिक आवाज २०७८ भदौ १ मङ्लबार मा प्रकाशित
56
;
Karmacharya Bakes

डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवामा पानी भर्न आफ्नो पालो कतिखेर आउला भनी पर्खिदै । पँधेराबाट खानेपानी एक भाँडो लिएर आउँदा दिनै बित्ने वडमवासीको दुःखेसो छ ।

manaslu world college

डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवाबाट खानेपानी लिएर घरतर्फ जाँदै । करिब तीनसय बढी परिवारको बसोबास रहेको वडम गाउँमा दशक पहिला बनेका धारा छन् तर पानीको थोपा आउँदैन । पुरानो खानेपानी मर्मत नहुँदा र नयाँ योजना निर्माणमा ढिलाइ हुँदा उनीहरुलाई पानीको समस्या भएको हो ।

;

बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ ल्याउँदै ।

लगातारको वर्षाद्ले पानीको मुहान बगाएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, तुम्कोट गाउँका २५ घरपरिवार खानका लागि तुम्कोट कर्णाली नदीको धमिलो पानी भर्दै । तुम्कोवासी एक भाँडा पानी लिन एक घण्टा पैदल हिँडेर नदी पुग्छन् ।

तस्विर : रासस

बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ त्याउँदै । तस्बिर ः खेमराज गौतम÷रासस
बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ ल्याउँदै । तस्बिर ः खेमराज गौतम÷रासस
Ram Tulasi Palpa
API INFRA
You might also like
Hot-news

सवारी साधन निर्देशिकाबारे यातायात व्यवस्था विभाग र नाडाबीच छलफल

Hot-news

पावर समिट २०२५ को मिति परिवर्तन, असोज अन्तिममा सोल्टी होटलमा हुने

Hot-news

बाफिया यथास्थितिमा पारित भए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : चन्द्र ढकाल

Hot-news

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्रीद्वारा उदघाटन

Comments are closed.

satyadeep
भर्खरैमात्र
  • सवारी साधन निर्देशिकाबारे यातायात व्यवस्था विभाग र नाडाबीच छलफल
  • तीनै तहको खर्च नियन्त्रणका लागि कानून बनाउने तयारी, अर्थ मन्त्रालयले गठन गर्‍यो कार्यदल
  • एन आई सी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट
  • पावर समिट २०२५ को मिति परिवर्तन, असोज अन्तिममा सोल्टी होटलमा हुने
  • जेसीआई नेपालको आयोजनामा साउथ एशिया एकेडेमी फर इन्टरनेशनल लिडरशिप सम्पन्न
  • पाँचजना पत्रकारलाई एक परिवार मानी स्वास्थ बीमामा समाबेश गरिने
  • चेम्बरद्धारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न
  • बाफिया यथास्थितिमा पारित भए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : चन्द्र ढकाल

आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित
सूचना विभाग दर्ता नं :२१०५/०७७/०७८

प्रधान कार्यालय
नयाँ बानेश्वर, काठमाडौं
फोनः ९८५११०६०८०
शाखा कार्यालय
पोखरा, कास्की
इमेलः arthikawaj@gmail.com
फोनः ९८५६०६००८०

सञ्चालक/प्रधान सम्पादक- सुरेन्द्र पौडेल
सम्पादक: रविना ढकाल

© 2025 - Arthik Awaj. All Rights Reserved.
Website Design: Starnepal Infosys & Education Pvt. Ltd.